"सुशासनयुक्त सक्षम एवं सवल स्थानीय सरकारः पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार”

header AD


सेवा विवरण

आर्थिक सहायता, प्राकृतिक प्रकोप राहत

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जनस्वास्थ्य उपशाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निशुल्क

शुल्क विवरण

निःशुल्क

लाग्ने समय

समितिको निर्णय भएको ३ दिन भित्रमा

सेवा प्रवाह समय

कार्यालय समय

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

 सहायता गर्नुपर्ने व्यहोराको निवेदन
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 अन्य सम्बन्धित कागजातहरु
 प्रहरीको मुचुल्का(प्राकृतिक विपद)
 घटनासँग सम्वन्धित फोटो

जिम्मेवार व्यक्ति / खण्ड

जनस्वास्थ्य उपशाखा

प्रक्रियाका चरणहरू

सहायता गर्नुपर्ने व्यहोराको निवेदन
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 अन्य सम्बन्धित कागजातहरु
 प्रहरीको मुचुल्का(प्राकृतिक विपद)
 घटनासँग सम्वन्धित फोटो

सम्बन्धित कानून

—

सेवा विवरण

विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जनस्वास्थ्य उपशाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

निःशुल्क

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

 व्यहोरा खुलेको निवेदन पत्र
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
 सम्बन्धित वडाको सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

जनस्वास्थ्य उपशाखा

प्रक्रियाका चरणहरू

माँग बमोजिम कागजातहरु उपलब्ध भएमा सोही दिन कार्य हुनेछ

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।