"सुशासनयुक्त सक्षम एवं सवल स्थानीय सरकारः पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार”

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
आर्थिक सहायता, प्राकृतिक प्रकोप राहत विस्तृत विवरण हेर्नुहोस्
—  सहायता गर्नुपर्ने व्यहोराको निवेदन
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 अन्य सम्बन्धित कागजातहरु
 प्रहरीको मुचुल्का(प्राकृतिक विपद)
 घटनासँग सम्वन्धित फोटो
निशुल्क निःशुल्क समितिको निर्णय भएको ३ दिन भित्रमा जनस्वास्थ्य उपशाखा कार्यालय समय — — In-person जनस्वास्थ्य उपशाखा सहायता गर्नुपर्ने व्यहोराको निवेदन
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 अन्य सम्बन्धित कागजातहरु
 प्रहरीको मुचुल्का(प्राकृतिक विपद)
 घटनासँग सम्वन्धित फोटो
— —
2
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
—  व्यहोरा खुलेको निवेदन पत्र
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
 सम्बन्धित वडाको सिफारिस
निःशुल्क निःशुल्क सोही दिन जनस्वास्थ्य उपशाखा सोही दिन — — In-person जनस्वास्थ्य उपशाखा माँग बमोजिम कागजातहरु उपलब्ध भएमा सोही दिन कार्य हुनेछ — —