विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
जनस्वास्थ्य उपशाखा
आवश्यक कागजातहरू
 व्यहोरा खुलेको निवेदन पत्र
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
 सम्बन्धित वडाको सिफारिस
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
जनस्वास्थ्य उपशाखा
प्रक्रियाका चरणहरू
माँग बमोजिम कागजातहरु उपलब्ध भएमा सोही दिन कार्य हुनेछ
सम्बन्धित कानून
—