सार्वजनिक विदा सम्बन्धी सूचना ॥

मिति २०८३।०८।०८ गते १ दिन मात्र

यस करैयामाई गाउँपालिकाको वडा नं. २ करैया गाउँ स्थित श्री करैयामाई मन्दिर परिसरमा परापूर्व कालदेखि ऐतिहासिक श्री करैयामाई मेला मिति २०८३ मंसिर ०८ गते मंगलबारका दिन धुमधाम तथा हर्षोउल्लासका साथ पुजा गर्नका लागि उक्त १ (एक) दिन मात्र अत्ति आवश्यक काम बाहेक कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु (बर्थिङ्ग सेन्टर बाहेक) मा सार्वजनिक विदा दिएको व्यहोरा सम्बन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।