FAQs Complain Problems

करैयामाई गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ ।

संक्षिप्त परिचयः- बारा जिल्लामा विद्यमान १६ स्थानीय तहहरु मध्ये करैयामाई गाउँपालिका जिल्लाको उत्तरपूर्व भागमा अवस्थित रहेको छ । प्रदेश नं. २ को बारा जिल्ला अन्तर्गत समतल भु-भागको विशेषता बोकेको यो गाउँपालिकामा प्राय  कृषि पेशामा आश्रित धान, मकै, गहुँ, उखु जस्ता बालीहरु आयका मुख्य स्रोतहरु हुन ।  मिश्रित जातजाती बसोबास रहेको यस पालिकाको मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ । समुन्द्र सतहबाट करिब ८८ देखि ११७ मिटर सम्मको उचाईमा रहेको र भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ५८ मिनेट ० सकेण्ड देखि २७ डिग्री ४ मिनेट ५१ सेकेण्ड उत्तरीअक्षांश र ८५ डिग्री ३ मिनेट ४ सेकेण्ड देखि ८५ डिग्री ८ मिनेट १३ सेकेण्ड पूर्वी दशांन्तरमा फैलिएको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यस क्षेत्रमा मनाईने चाडपर्वहरु कृष्णाष्टमी, तीज, रक्षाबन्धन, दशै, तिहार, छठ, माघे सक्रान्ती, होली आदि रहेका छन् । भौगोलिक रुपमा ग्रामीण क्षेत्र भएता पनि यस पालिका पर्यटकीय, बातावरणीय लगायतका विभिन्न पक्षहरुबाट महत्वपूर्ण रहेको छ ।

  • स्थापना:-    २०७३
  • केन्द्र:-    साविक करैया गा.वि.स. को कार्यालय
  • जम्मा वडा संख्या:-   
  • क्षेत्रफल:-    ४७.६९ वर्ग किमी
  • जनसंख्या:-     २६४८७
  • सिमाना
    पूर्व  कोल्हवी नगरपालिका
     पश्चिम कलैया उपमहानगरपालिका
    उत्तर कोल्हवी नगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिका
    दक्षिण पचरौता गाउँपालिका, बारागढी गाउँपालिका तथा महागढीमाई नगरपालिका

मुख्य पर्यटकीय स्थलहरू (धार्मिक/ऐतिहासिक/पुरातात्विक)

करैयामाई गाउँपालिकामा मुख्य ४ वटा सम्पदा र धरोहर अवस्थित छ । यस्ता धरोहर र सम्पदा मध्ये विशेष महत्व भएका स्थानहरू निम्न अनुसार छन ।

क्र.सं.

पर्यटकीय स्थलहरूको नाम

वडा नं.

स्थलको महत्व

बारा गढी मन्दिर

शक्ति पिठ र मनोकामना पुरा हुन

करैयामाई मन्दिर

शक्तिकी देवी र रोग व्याधी हट्ने विश्वास

मातृभाषाको आधारमा जनसंख्याको विवरण

यस गाउँपालिकामा सबैभन्दा बढि ४९.६९ प्रतिशत मानिसहरुको मातृभाषा भोजपुरी हो भने सबै भन्दा कम ०.१३ प्रतिशत मानिसहरुको मातृभाषा मगर रहेको देखिन्छ । भोजपुरी पछि २८.६० प्रतिशत मानिसहरुको मातृभाषा थारु रहेको देखिन्छ ।

क्र.सं.

मातृभाषा

प्रतिशत

१.

नेपाली

११.७३

२.

भोजपुरी

 ४९.६९

३.

मैथली

५.७२

४.

थारु

२८.६०

५.

उर्दु

३.५९

६.

तामंग

१.८२

७.

नेवार

०.५४

८.

मगर

०.१३

९.

अन्य

०.१६

जम्मा

१००

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.