ताजा समाचार
करैयामाई गाउँपालिका वडा नं. १ मधुवनमा व्यक्तिगत घटना दर्ता अनलाईन सेवा माध्यमबाट शुरु गरियो।
यस करैयामाई गाउँपालिका वडा नं. १ मधुवनमा व्यक्तिगत घटना दर्ता अनलाईन सेवा माध्यमबाट शुरु गरियो। यस प्रणालीको थालनीले घटना दर्तालाई व्यवस्थापन गर्न र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने छ ।