FAQs Complain Problems

पछिल्लो समयमा अत्याधिक रुपमा जाडो बढे संगै शितलहर पर्न थालेकाले यस गा.पा. द्वारा सम्पूर्ण वडाहरुमा चिसोबाट बच्नमा मदत पुराउने हेतुले दाउरा वितरण गरेका तथा उक्त दाउराबाट यस गा.पा. वासीहरु आगो ताप्दै गरेका झलकहरु