FAQs Complain Problems

यस गा.पा. अन्तर्गत महिला तथा बालबालिका शाखाद्धारा अपाङ्गता भएका व्यक्तिहरुको २९ ‍‍औं अन्तर्राष्ट्रिय दिवस "कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि सबैको प्रतिवद्धता" मूल नाराका साथ मनाइयो ।