Submitted on: Mon, 06/29/2026 - 15:15
Submitted on: Mon, 06/29/2026 - 12:03
Submitted on: Mon, 06/29/2026 - 11:14
Submitted on: Fri, 06/19/2026 - 17:28
आज मिति २०८३/ साल असार ०५ गते शुक्रबारका दिन विहान ०७:०० बजे यस करैयामाई गाउँपालिकाको सभाहलमा गा.पा. अध्यक्ष श्री शम्भु प्रसाद यादवज्यूको अध्यक्षतामा स्थानीय सरकार संचालन ऐन,२०७४ को परिच्छेद ४ को दफा १९ को १ बमोजिम १९औं गाउँसभा (आ.व. २०८३/०८४ को गाउँ सभा) अधिवेशनको पहिलो बैठक सु-सम्पन्न भयो। यस गाउँसभामा आफ्ना जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गरी गाउँपालिकाको कार्य सम्पादनको क्षेत्रमा अनुकरणीय योगदान पुर्याएका कर्मचारी, स्वास्थ्य चौकी, विद्यालय लगायतलाई प्रशंसा पत्र प्रदान गरियो।