ताजा समाचार
यस करैयामाई गाउँपालिकाका अध्यक्ष श्री भुनेश्वर धामीज्यूको अध्यक्षतामा मिति २०७७/०८/१५ गते १० शैया अस्पताल भवनको शिलन्यास वडा नं.१ मधुवनमा सु-सम्पन्न ।
- करैयामाई गाउँपालिका वडा नं.१ मा रहेको हरैया स्वास्थ्य चौकीको स्तरोनती
- कूल लागतः- १०,८३,३६,०००/-
- आवश्यक पर्ने जग्गाको क्षेत्रफलः- ७.२ रोपनी
- भवनको क्षेत्रफलः- ५३.५० मी. *४९.८६ मी.