ताजा समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढीमा तिन दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.२००
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बालकको बाबू/आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनपर्ने
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि