ताजा समाचार
घरनक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२१ दिन
जिम्मेवार अधिकारी:
इन्जिनियर, श्री अवधेश कुशवाहा
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
गाउँपरिषदको निर्णय बमोजिमको दस्तुर र जरिवाना
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
- किताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्विकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा ३ प्रति
- तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्शा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- नक्सा पास फारम राजस्व प्रशासन शाखाबाट खरिद गर्नुपर्ने
- गत बर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि( व्यावसायको हकमा)