FAQs Complain Problems

करैयामाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Read More

करैयामाई गाउँपालिका वडा नं.७ बाराबजार स्थित बारागढीमाई मन्दिर

Read More

करैयामाई गाउँपालिका वडा नं. २ स्थित करैयामाई मंदिरको प्रवेश द्वार

Read More

गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठक सु-सम्पन्‍न।।

आज मिति २०८३/ साल असार ०५ गते शुक्रबारका दिन विहान ०७:०० बजे यस करैयामाई गाउँपालिकाको सभाहलमा गा.पा. अध्यक्ष श्री शम्भु प्रसाद यादवज्यूको अध्यक्षतामा स्थानीय सरकार संचालन ऐन,२०७४ को परिच्छेद ४ को दफा १९ को १ बमोजिम १९औं गाउँसभा (आ.व. २०८३/०८४ को गाउँ सभा) अधिवेशनको पहिलो बैठक सु-सम्पन्‍न भयो। यस गाउँसभामा आफ्ना जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गरी गाउँपालिकाको कार्य सम्पादनको क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएका कर्मचारी, स्वास्थ्य चौकी, विद्यालय लगायतलाई प्रशंसा पत्र प्रदान गरियो।

सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

योजना/कार्यक्रम सम्पन्न गरी भुक्तानीको लागि पेश गर्ने बारे।

जन प्रतिनिधि

गा.पा. अध्यक्ष
९८५५०४५४७७
गा.पा. उपाध्यक्ष
९८४५३०६५१७

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
९८५५०४८९८८
cao@karaiyamaimun.gov.np

जानकारी

//