FAQs Complain Problems

करैयामाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Read More

करैयामाई गाउँपालिका अन्तरगत कार्यरत कर्मचारीहरु

Read More

करैयामाई गाउँपालिका वडा नं. २ स्थित करैयामाई मंदिरको प्रवेश द्वार

Read More

राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सूचना।।

विज्ञापन सम्बन्धी सूचना।।

जन प्रतिनिधि

गा.पा. अध्यक्ष
९८५५०४५४७७
गा.पा. उपाध्यक्ष
९८४५३०६५१७

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
९८५५०४८९८८
अधिकृतस्तर सातौं
९८५५०४५६५४
birendraddc@gmail.com

Services - block

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढीमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.२००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालकको बाबू/आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनपर्ने
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- इन्जिनियर, श्री अवधेश कुशवाहा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपरिषदको निर्णय बमोजिमको दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा 
  • किताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्विकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा ३ प्रति
  • तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्शा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा पास फारम राजस्व प्रशासन शाखाबाट खरिद गर्नुपर्ने
  • गत बर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि( व्यावसायको हकमा)

जानकारी