FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९ जेष्ठ ११ गते बुधबारका दिन नव निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि मा. वन तथा वातावरण मन्त्री श्री रामसहाय प्रसाद यादवज्यू, विशिष्ट अतिथि मा. मधेश प्रदेश अर्थ राज्य मन्त्री श्री उषा कुमारी यादवज्यू, विशिष्ट अतिथि रामबाबु प्रसाद यादवज्यू, प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीज्यू, श्री सुरेश चौधरीज्यू, भुनेश्वर धामीज्यूको उपस्थितिमा सम्पन्न गरियो ।

मिति: 05/25/2022 - 19:07
, , , , , , , , , , , ,

UKAID/GEC कारैयामाइ गाउपालिका सङको सहकार्यमा people in need(PIN), VSO Nepal , सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) र आसमान नेपालसँगको संयुक्त साझेदारीमा संचालित आरम्भ र स्याहार परियोजना अन्तर्गत ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रयाली तथा पालिकास्तरीय चित्रकला र हस्तकला प्रतियोगिता सु सम्पन्न ।।

मिति: 03/09/2022 - 07:09
, , , , , , , , , , , ,

Pages