FAQs Complain Problems

ग्यालरी

"सभ्य नागरिकको पहिचान; ज्येष्ठ नागरिकको सम्मान" नारा तथा जाडोयाममा न्यानो हुन कमल र झुलका साथ सम्मान गरी  जेष्ठ नागरिक दिवस मनाईयो । 

मिति: 12/26/2021 - 20:38
, , , , , , , , , ,

२०७८ मंसिर २३ र २४ गतेका दिन करैयामाई गाउँपालिका र श्री साथी नेपालको आयोजनामा र सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी रोगको निःशुल्क जाँच तथा अप्रेसन ।।

स्थानः करैया स्वास्थ्य चौकी र तेतरीया स्वास्थ्य चौकी

सेवा लाभ लिएका संख्याः- ६७५

मिति: 12/10/2021 - 19:21
, , , , , , , , , , , , ,

यस करैयामाई गाउँपालिकाको आयोजना तथा आसमान नेपाल र WFO को सहयोगमा यही मंसिर १४ गतेदेखि २२ गते सम्म पालिकाका सबै स्वास्थ्य संस्थामा पौष्टिक आहार वितरण सम्पन्न ।साथै नरही स्वास्थ्य चौकीमा विदेशी टिमद्धारा अवलोकन र उक्त टिमले यस पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, सर्वसाधारणसँग छुटा-छुटै अन्तरक्रिया तथा छलफल गरेका छन् ।

मिति: 12/09/2021 - 19:18
, , , , , , , , , , , , , , , , ,

Pages