FAQs Complain Problems

ग्यालरी

मिति २०७८ बैशाख १३ गते सोमबार प्रमुख प्रशासकिय अधिकृत श्री सुरेन्द्र प्रसाद यादवज्यू लाई करैयामाई गाउँपालिकाले स्वागत गरेको छ ।स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष भुनेश्वर धामी ,गा.पा. उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा सबैले अविर र फूलमाला सहित स्वागत गरेका छन् । 

मिति: 04/27/2021 - 08:10
, , , , , , , , , , , , , , , , , , , , , ,

Pages