यस करैयामाइ गाउपालिकालाई खुल्ला दिशा मुक्त गाउपालिका घोषणा गरिएको छ करैयामाइ गाउपालिका वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित एक बिशेस कार्यक्रममा आज(मंगलबार) गाउपालिकालाइ खुल्ला दिशा मुक्त घोषणा गरिएको हो । बारा क्षेत्र न.२ प्रतिनिधि सभा सदस्य राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा बिशेस अतिथि प्रदेश न.२ का अर्थ राज्यमन्त्री उषा यादव ,प्रदेश सभा सदस्य शारदा शंकर कलवार, प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह लगायत रहनु भएको थियो
ताजा समाचार
ग्यालरी
मिति: 08/27/2019 - 23:20
मिति: 08/14/2019 - 21:35
मिति: 05/15/2019 - 13:28
मिति: 04/12/2019 - 19:24
मिति: 03/25/2019 - 22:12