FAQs Complain Problems

ग्यालरी

आज मिति २०७६/०९/०१ गते यस करैयामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री सुनिल प्रसाद केशरी तथा स्वास्थ्य शाखा प्रमुख श्री योगेन्द्र साह ज्यू आज बाट क्रमशः जिल्ला निर्वाचन कार्यालय कलैया बारा र रौतहट जिल्लाको गढीमाई नगरपालिकामा सरुवा हुनुभएको हुदा आज विशेष कार्यक्रमको बिच गापाका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न वडाका वडाध्यक्ष र यस कार्यालयका कर्मचारीहरुको उपस्थितीमा उहाँहरुलाई बिदाई गरिएको झलकहरु ।

मिति: 12/18/2019 - 21:39
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages