मिति २०७८ बैशाख १३ गते सोमबार प्रमुख प्रशासकिय अधिकृत श्री सुरेन्द्र प्रसाद यादवज्यू लाई करैयामाई गाउँपालिकाले स्वागत गरेको छ ।स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष भुनेश्वर धामी ,गा.पा. उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा सबैले अविर र फूलमाला सहित स्वागत गरेका छन् ।
ताजा समाचार
ग्यालरी
मिति: 04/27/2021 - 08:10
यस करैयामाई गाउँपालिका वडा नं. १ मधुवनमा व्यक्तिगत घटना दर्ता अनलाईन सेवा माध्यमबाट शुरु गरियो। यस प्रणालीको थालनीले घटना दर्तालाई व्यवस्थापन गर्न र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने छ ।
मिति: 04/19/2021 - 06:51
करैयामाई गाउँपालिका, पञ्जिकरण शाखाद्धारा आयोजित गुनासो सुनवाई सम्बन्धि अभिमुखिकरण कार्यक्रमका झलकहरु
मिति: 04/12/2021 - 19:47
मिति: 04/12/2021 - 19:32
मिति: 04/07/2021 - 18:07