FAQs Complain Problems

ग्यालरी

मिति २०७७/०९/२० गते सोमबार प्रमुख प्रशासकिय अधिकृत श्री राज कुशवाहाज्यू लाई करैयामाई गाउँपालिकाले स्वागत गरेको छ ।स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष भुनेश्वर धामी ,गा.पा. उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा सबैले अविर र फूलमाला सहित स्वागत गरेका छन् । भर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मिति: 01/04/2021 - 20:11
, , , , , , , , , , , , , , ,

Pages